कांग्रेसभित्र देउवा गुट फुट्दै

काठमाडौं । गुट उपगुटमा विभाजित नेपाली कांग्रेसभित्र कायम रहेको १३औं महाधिवेशनपछिको समीकरण विभाजित हुँदै गएको छ । पार्टीको प्रभावशाली भातृ संगठनको महाधिवेशन सुरू भएसँगै सभापति शेरबहादुर देउवाले भित्रिया गुटका नेतालाई बढी प्राथमिकता दिएको भन्दै देउवा पक्षका प्रभावशाली नेताहरू छुट्टै गुट बनाउने गृहकार्यमा लागेको खबर छ । १३औं महाधिवेशनअघि कांग्रेसभित्र कोइराला र देउवा दुई गुट मात्र … Continue reading कांग्रेसभित्र देउवा गुट फुट्दै